काठमाडौं । नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालिका मेयरकप खुला कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो पहिलो भएको छ । सात स्वर्ण, ४ रजत र ३ काश्य पदकसहित मनकामना डोजो दोश्रो तथा ६ स्वर्ण, ७ रजत र ९ काश्य […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HDr5Fa
No comments:
Post a Comment