Sunday, May 19, 2019

१६औं विश्व मुवाँथाईकी स्वर्ण विजेता पलिस्था सम्मानित

काठमाडौं । थाइल्यान्डको बैंककमा आयोजना भएको १६औं विश्व मुवाँथाईकी स्वर्ण विजेता पलिस्था कक्षपति शनिबार सम्मानित भएकी छन् । हालै काठमाडौंमा सम्पन्न इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपकी पनि स्वर्ण विजेता पलिस्थालाई प्लाटिनम फिटनेस सेन्टरले नगद २५ हजारसहित सम्मान गरेको हो । पलिस्थालाई प्लाटिनमका सञ्चालक तथा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय पदक विजेता सचित प्रधान, राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VLq33M

No comments:

Post a Comment