एजेन्सी । फुटबलको सर्वोच्च संस्था फिफाले विश्व फुटबलका स्टार खेलाडीका एजेन्ट मिनो राइओलामाथि प्रतिबन्ध लगाएको छ । फिफाले आगामी ३ महिनासम्मका लागि उनीमाथि कुनै पनि खेलाडीको सरुवा प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पउल पोग्बाका एजेन्ट राइओलामाथि विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अनुशासन कमिटिले तीन महिनासम्म फुटबल सम्बन्धी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2YnJD2Y
No comments:
Post a Comment