Sunday, May 26, 2019

चर्चित एनएसजेएफ स्पोर्ट्स अवार्ड असार १७ गते हुने

काठमाडौँ । नेपाली स्पोर्ट्स क्षेत्रको सर्वाधिक रूपमा सफल एवं प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्ड असारमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड९२०७५’ आगामी असार १७ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०ले आइतबार पत्रकार सम्मलेन गर्दै १६औँ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2QorUWc

No comments:

Post a Comment