Sunday, May 26, 2019

प्रधानमन्त्री क्रिकेट कपः शुसन भारीको ह्याट्रिकमा त्रिभुवन आर्मीले लगातार दोस्रो जित दर्ता गर्‍यो

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ् । आर्मीका शुसन भारीले जारी प्रतियोगितामा पहिलो ह्याट्रिक लिएपछि विभागीय क्लब त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । समूह बी अन्तगर्त आइतबार टियुमा भएको दोस्रो खेलमा आर्मीका लागि शुसन भारी प्रदेश नम्बर १ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2wmsxqi

No comments:

Post a Comment