एजेन्सी । बलिउड एक्शनस्टार सनी देओल गुरदासपुर लोकसभा चुनावमा जितको नजिक पुगेका छन् । कुनै जमानामा एक्शन हिरो भएर धेरै फिल्म खेलेका सनी पहिलो पटक राजनीतिमा होमएका थिए तर उनी यसमा सफलता तर्फ उक्लँदै छन् ।पंजाबको गुरुदासपुर लोकसभा सीटमा भएको मतगणनामा उनी बिपक्षीको तुलनामा अगाडि रहेका छन् । सनी देओलले जीतको माहोल बनेसँगै मिडियामा प्रतिक्रिया […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/30AFSZL
No comments:
Post a Comment