Thursday, May 23, 2019

‘कप्स’को पोष्टरमा यस्तो अवतारमा देखिए अनुप

काठमाडौं । अभिनेता अनुप विक्रम शाही स्टारर् फिल्म ‘कप्स’को पोष्टर रिलिज भएको छ । फिल्मको सार्वजनिक अफिसियल पोस्टरमा फिल्मका मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरीलगायलाई प्रस्तुत गरिएको छ । यो फिल्मले नेपाल प्रहरी, राजनीति, पत्रकार र पब्लिकबीचको कथालाई पर्दामा प्रस्तुत गर्ने निर्देशक सम्राट सापकोटाको भनाइ छ । फिल्ममा अभिनेता अनुप […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VIQJ0j

No comments:

Post a Comment