Saturday, May 18, 2019

बार्यन म्युनिखले लगातार सातौँ सिजन जित्यो उपाधि

एजेन्सी । बार्यन म्युनिखले लगातार सातौँ सिजन जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत शनिबार राति भएको सिजनको अन्तिम खेलमा फ्र्यांकफर्टमाथि जित निकाल्दै बार्यनले उपाधि जितेको हो । घरेलु मैदानमा भएको खेलमा बार्यनले टोलीमाथि ५–१ को जित निकाल्दै दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई २ अंकले पछि पारेर उपाधि जितेको हो । बार्यनका लागि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2JtuZnb

No comments:

Post a Comment