Thursday, May 2, 2019

‘लिभरपुरलकाे मैदानमा ३ गोलको अग्रता छ भन्ने बिर्सनुपर्छ, दोस्रो लिगमा बदला लिन सक्छ’

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे  लिभरपुरकाे घरेलु मैदानमा खेल्दा एकदमै सचेत हुनु पर्ने बताएका छन् । बुधबार राति भएकाे खेलपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूसँग पहिलो लेगमा सहज नतिजा भए पनि दोस्रो लेग सुरक्षित नहुने बताएका हुन् । आफ्नो घरेलु मैदानमा तीन गाेलकाे अग्रता बनाउनु खुसीकाे कुरा भए पनि अझै लडाइँ बाँकी नै रहेकाे […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UWI0qH

No comments:

Post a Comment