एजेन्सी । इन्डियज प्रिमियर लिग अन्तर्गत हिजो राति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदरावादले बराबर रन बनाएपछि मुम्बईले सुपर ओभरमा जित हात पारेको हो । योसँगै मुम्बई इण्डियन्स आइपीएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। घरेलु मैदानमा टस जितेर ब्याटिङ रोजेको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2ZTnxa4
No comments:
Post a Comment