काठमाडौं । अजय देवगन र राकुल प्रित स्टारर् फिल्म ‘दे–दे प्यार’ दर्शकमाझ रिलिज भइसकेको छ । अभिनेता अजय देवगनले पछिल्लो समय एक्शन फिल्मको ठाउँमा रोमान्टिक ड्रामाको फिल्ममा फोकस गरिहरेका छन् । उनको यो फण्डा पनि हिट साबित भइरहेको छ । उनको प्रदर्शनरत फिल्म ‘दे–दे प्यार’ पनि रोमान्टि ड्रामा नै रहेको छ । यो फिल्मले ओपनिङ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VMikTd
No comments:
Post a Comment