एजेन्सी । युइएफए युरोपा लिग फुटबलको सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा बराबरीमा अवस्था बनाउँदै चेल्सी जर्मन क्लब इन्ट्राचट फ्रान्कफुर्टसँग हारबाट जोगिएको छ । फ्रान्कफर्टको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा भएका थिए । इन्ट्राचटले खेलको २३ औं मिनेटमा लुका जोभिकको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको थप ४५ अाैँ मिनेटमा पेड्रो रोड्रिग्वेजले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Wk5xDv
No comments:
Post a Comment