एजेन्सी । युइएफए युरोपा लिग फुटबलको सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा आर्सनलले भ्यालेन्सियालाई ३-१ले पराजित गरेको छ । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हिजो राति भएको खेलमा लेक्ससान्द्र लाकाजेट्टीको दोब्बर गोलमा आर्सनल सहज जित निकालेको हो । पिएरे हेनरिक मिदटारियले एक गोल थपेपछि आर्सनल ३-१ले जित्न सफल भएको थियो । सुरुवाती अग्रता बनाएको भ्यालेन्सियाले आर्सनलको प्रहार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VdzybK
No comments:
Post a Comment