काठमाडौं, जेठ १३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका सम्बन्धित प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सीमित श्रोत र साधनका बावजुद नेपाली खेलाडीले उल्लेख्य सफलता हासिल गरिरहेको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2KcRFYJ
No comments:
Post a Comment