Sunday, September 8, 2019

इटाली विजयी, फिनल्याण्ड २-१ ले पराजित

काठमाडाैँ । युरोपियन च्याम्पियनशीप क्वालिफायिङ अन्तर्गत गएराति भएको खेलमा इटाली विजयी भएको छ । समूह जे अन्तर्गत भएको खेलमा इटालीले फिनल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोश्रो हाफमा इमोबाइलले गोल गर्दै इटालीले खेलमा अग्रता बनाएको थियो । निकै दबाबमा राखेको भएपनि फिनल्याण्डले ७२ औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZLclA2

No comments:

Post a Comment