Sunday, September 8, 2019

एसेज श्रृङखलाको चौथो टेस्टमा अस्ट्रेलिया १८५ रनले विजयी

एजेन्सी । अस्ट्रेलियाले एसेज श्रृङखलाको चौथो टेस्ट १ सय ८५ रनले जितेको छ । जीतसँगै इग्ल्यान्डविरुद्धको पाँच टेस्ट श्रृङ्खलामा अस्ट्रेलियाले २–१ अग्रता कायम गरेको छ । ओल्ड ट्राफेडमा भएको अन्तिम दिनको खेलमा इग्ल्यान्डका क्रेग ओभरटन र ज्याक लिचले नवौं विकेटको साझेदारीलाई १४ ओभरसम्म पुर्याउँदै टेस्ट समाप्त गर्ने कोसिस गरेका थिए । जसले खेलमा रोमाञ्चकता थपेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UFYHIB

No comments:

Post a Comment