Tuesday, September 10, 2019

पहिलो हाफमा नै मार्टिन्जकाे ह्याट्रिक

एजेन्सी, २५ भदौ : अर्जेन्टिना र मेक्सिबीचकाे मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी युवा स्टार लाउटारो मार्टिन्जले पहिलो हाफमा नै ह्याट्रिक गरेका छन् । अहिले अन्तर्राष्ट्रिय अर्जेन्टिना र मेक्सिबीच खेल भइरहेको छ । जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले ४–० को फराकिलो अग्रता लिएको छ । जसमा मार्टिन्ज ह्याट्रिक गरेका हुन् । मार्टिन्जले खेलको १७, २२औं र ३९औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZVV6eq

No comments:

Post a Comment