Tuesday, September 10, 2019

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे शानदार जित, मार्टिन्जले गरे ह्याट्रिक

काठमाडौं, २५ भदौ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना मेक्सिकोलाई ४-० गोल अन्तरले हराएको हो । अर्जेन्टिनलाई शानदार जित दिलाउनका लागि युवा स्टार लौटारो मार्टिन्जले ह्याट्रिक गरे भने लियान्ड्रो पाराडेसले एक गोल गरे । पहिलो हाफमा नै चार गोल गरको अर्जेन्टिनाले दोस्रो हाफमा कुनै गोल गर्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31bxXC4

No comments:

Post a Comment