Saturday, September 21, 2019

मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सम्पन्न, स्वातिसदनले जित्याे दशैँकाे खसी

काठमाडौँ, ५ असोज । संघीय राजधानीमा अवस्थित विभिन्न विद्यालयहरुबीच मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा स्वातिसदन विद्यालयले प्रथम स्थान हात पारेको छ । त्यसैगरी द्वितीय र तृतीय स्थान क्रमश: प्याराडाइज र मनास्लु स्कुलले हात पारेका छन् । बुधबार सम्पन्न खेल उत्कृष्ट प्रदर्शन गरेबापत बेस्ट प्लेयरका रुपमा युनिग्लोबका खेलाडी मदनबाबु दवाडी सम्मानित भए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IjpCEZ

No comments:

Post a Comment