Saturday, September 21, 2019

म्यानचेस्टर सिटीको फराकिलो जित, वाटफोर्ड ८-० गोल अन्तरले पराजित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ८–० ले पराजित गरेको हो । पहिलो हाफको १८ मिनेटभित्र पाँच गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भाले १५, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Va95IY

No comments:

Post a Comment