Saturday, September 21, 2019

रात्रिकालीन क्रिकेटमा जनकपुरको बिजयी सुरुवात

अमर काफ्ले इनरुवा, ५ असोज : सुनसरीको इनरुवामा सुरु दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेटमा जनकपुरले बिजयी सुरुवात गरेको छ । गएराती सम्पन्न उद्घाटन खेलमा जनकपुरले चितवनलाई ८ विकेटले पराजित गरेको हो । इनरुवा खेल मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १६ रन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2V8c1FE

No comments:

Post a Comment