Tuesday, September 10, 2019

‘सेल्फी किंग’को छायाँकन शुरु

काठमाडौँ । चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभमुर्हुत चलचित्रको छायाँकन सुरु गरिएको हो । चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LsJI1P

No comments:

Post a Comment