Tuesday, September 10, 2019

रोनाल्डो एक्लैले ४ गोल गरेपछि पोर्चुगलको शानदार, रोनाल्डोले बनाए नयाँ कीर्तिमान

एजेन्सी, २५ भदौ : युरो कप छनौटमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले एक्लैले ४ गोल गरेपछि पोर्चुगलले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५-१ गोल अन्तरले हराउँदा रोनाल्डो एक्लैले ४ गोल गरेका हुन् । खेल शुरु भएको सातौं मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बक्समा लिथुनियाका खेलाडीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q3bjuF

No comments:

Post a Comment