Saturday, September 14, 2019

उमेशलाललाई पछि पार्दै नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम निर्वाचित

काठमाडौं । १७ मत ल्याएर नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । नेतृत्वको जिम्मेवारीका लागि ललितपुरको सातदोबाटोमा शनिबार भएको निर्वाचनमा पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पछि पार्दै जीवनराम श्रेष्ठ निर्वाचित भएका हुन् । उमेशलालले १० मत मात्रै ल्याए भने जीवनरामले १७ मत ल्याउन सफल बने । जीवनराम काठमाडौं क्षेत्र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31loWGR

No comments:

Post a Comment