Saturday, September 14, 2019

सम्झना र अनिसको ‘नेपाल जान मन लाग्यो’ दशैं गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं, २८ भदाै : चर्चित गायक तथा सङ्गीतकार खेम सेन्चुरीको सङ्गीतमा रहेको नयाँ दशैं गीत ‘नेपाल जान मन लाग्यो नि’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायक अनिश दवाडीको र गायिका सम्झना भण्डारीकाे स्वर रहेको छ भने गीतको शब्द रचना सुस्मा राईले गरेकी छिन् । सङ्गीत गायक तथा सङ्गीतकार खेम सेन्चुरीले गरेका हुन् । परदेशीका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZW1Qd3

No comments:

Post a Comment