Sunday, September 15, 2019

मणी बिक्रम शाह स्मृति फुटसल : लिटिलएन्जल्सलाई उपाधि

काठमाडौं, २९ भदौ । लिटिलएन्जल्स(एलए)स्कुलले मणी बिक्रम शाह स्मृति अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आईतवार भएको फाईनल खेलमा एलएले माउण्टग्लोरी स्कुललाई ४–२ गोल अन्तरले हराँउदै पहिलो सस्करणको च्याम्पियन ट्रफि उचालेको हो । एलएको जितमा सिद्धान्त ढाकुरले २ गोल गर्दा मुनाल थापा र विकास पुनले एक–एक गोल थपेका थिए । उपबिजेतामा चित्त बुझाएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2AmY4tX

No comments:

Post a Comment