Sunday, September 15, 2019

बीबीबीएचएस फुटबल प्रतियोगिताकाे च्याम्पियन ‘श्रीगणेश ‘

काठमाडौं । श्री गणेश स्कुलले प्रथम बीबीबीएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आईतवार भएको फाईनल खेलमा श्री गणेशले पञ्चकन्या स्कुललाई १–० गोल अन्तरले हराँउदै च्याम्पियन बन्यो । उपाधि बिजेता टिमका लागि निर्णायक गोल सुजन तामाङले गरेका थिए । तेश्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियरले टिआईएलाई टाईब्रेकरमा ५–४ गोलले हरायो । प्रतियोगितामा सेन्ट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q9N0vf

No comments:

Post a Comment