Monday, September 2, 2019

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारत २५७ रनले विजयी, अंकतालिककाे शीर्ष स्थानमा

काठमाडाैँ । भारतले वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा २ सय ५७ रनले पराजित गरेको छ । यो जीतसँग भारतले दुई टेस्टको श्रृङ्खला २–० ले जितेको छ । जीतसँगै भारत विश्व टेस्ट च्याम्पियनशीपको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दोस्रो इनिङमा ४ सय ६८ रनकाे विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज २ सय १० रनमै अल आउट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MYMuhh

No comments:

Post a Comment