Monday, September 2, 2019

साबिक विजेता नाओमी ओसाका क्वाटर फाइनल पुग्न असफल

एजेन्सी । युएस ओपन टेनिसमा महिला एकल तर्फकी साबिक विजेता नाओमी ओसाका यो क्वाटर फाइनलमा पुग्न असफल भएकी छिन् । अन्तिम १६ को खेलमा बेलिन्डा बेन्सिचसँग पराजित भएर ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् । स्वीट्जरल्याण्डकी बेलिन्डाले जापानकी ओसाकालाई ७–५ र ६–४ को सेटमा पराजित गरेकी हुन् । २१ वर्षकी ओसाकाले बरियतामा विश्व नम्बर एक को स्थान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MS43iF

No comments:

Post a Comment