Tuesday, September 3, 2019

बार्सिलोना र नेयमारको भेट अदालतमा हुने !

एजेन्सी, १८ भदौ : स्पेनिस बार्सिलोना र आफ्नो पूर्वखेलाडी नेयमारको भेट अब अदालतमा हुने भएको छ । स्पेनको बार्सिलोनास्थित अदालतले दुई वर्षअघिको मुद्दालाई लिएर बार्सिलोना र नेइमार दुवैलाई अदालतमा हाजिर हुन पत्र काटेपछि उनीहरुको भेट अदालतमा हुने भएको हो । इन इच डट कमको अनुसार अदालतले बार्सिलोनाका अधिकारी र नेयमारलाई यही सेप्टेम्बर २७ तारिखमा बिहान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34lMqxc

No comments:

Post a Comment