Tuesday, September 3, 2019

विश्वकप फुटवल २०२२ को लागो सार्वजनिक, मध्यपुर्वको संस्कृती र प्रकृती समावेश

काठमाडौं । कतारमा हुने विश्वकप फुटवल २०२२ को लागो सार्वजनिक भएको छ । यूनेस्को सम्पदा सूचीमा रहेका कतारका भव्य प्राचिनतम महलहरुमा लाखौं दर्शकका सामु लोगो सार्वजनिक गरिएको हो । इनबेल्म अर्थात पहिचान चिह्नका रुपमा पनि यस लोगोलाई लिन सकिन्छ । बुर्ज दोहा, कतारा कल्चरल भिलेज, सुक वकिफ र अल जुब्राह फोर्टमा यस इन्बेलमको सार्वजनिक कार्यक्रमे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UreSZY

No comments:

Post a Comment