Tuesday, September 3, 2019

युवा स्टार डे जोङलाई ‘जोहान क्रुप ट्यालेन्ट अफ् द इयर अवार्ड’

एजेन्सी, १८ भदाै : स्पेनिस बार्सिलोना तथा नेदरल्यान्ड्सको राष्ट्रिय टोलीका स्टार खेलाडी फ्रेन्की डे जोङले ‘जोहान क्रुप ट्यालेन्ट अफ् द इयर अवार्ड’ जितेका छन् । हालै नेदरल्यान्ड्सको लिर्भसममा आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । ‘जोहान क्रुफ ट्यालेन्ट अफ् द इयर अवार्ड’ हरेक वर्ष नेदरल्यान्ड्सको शीर्ष र दोस्रो डिभिजनमध्येबाट एक युवा र क्षमतावान् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UAHekV

No comments:

Post a Comment