Tuesday, September 3, 2019

रोनाल्डो १० औं पटक बने पोर्चुगिज उत्कृष्ट खेलाडी

एजेन्सी, १८ भदाै : स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले १० औं पटक पोर्चुगिज वर्ष खेलाडीको अवार्ड जितेका छन् । योसँगै उनी लामो समयसम्म यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । ३४ वर्षीय रोनाल्डोले २००७ देखि यो उपाधिमा बर्चश्व जमाउँदै आएका छन् । यो बीचमा उनले २०१० र २०१४ मा मात्र उपाधि जित्न सकेनन् । २०१० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34eeDGe

No comments:

Post a Comment