Monday, September 9, 2019

एसिसी यु- १९ : युएईसँग टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडाैँ । एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दैछ । श्रीलंकामा जारी यू–१९ एसिया कप क्रिकेटमा यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा यूएईले केहिबेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ । खेल मैदान भिजेको कारण निर्धारित समयमा खेल शुरु हुन सकेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2N49Q57

No comments:

Post a Comment