Monday, September 9, 2019

उत्तरी आयरल्यान्डलाई २-० गाेलले पराजित गर्दै जर्मनी शीर्ष स्थानमा

काठमाडाैँ । उत्तरी आयरल्यान्डलाई दुई शुन्यले पराजित गर्दै जर्मनी युरो २०२० को छनोटको समूह सीको शीर्ष स्थानमा उक्लिएको छ । अर्कोतर्फ उत्तरी आयरल्यान्डको प्रतियोगितामा छनोट हुने आशालाई गम्भीर धक्का लागेको छ । उत्तरी आयरल्यान्डसँग समान अंक भएपनि गोल अन्तरको आधारमा जर्मनी शीर्ष स्थानमा उक्लिएको हो । खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । मार्केल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NRkNGE

No comments:

Post a Comment