Tuesday, September 3, 2019

‘साहो’को टिमलाई फ्रेन्च निर्देशक जेरोमको आग्रह– ‘चोरी गर्दा पनि ठीक तरिकाले गर्नु’

साउथका सुपरस्टार प्रभाष र बलिउड अभिनेत्री श्रद्धा कपुर स्टारर् फिल्म ‘साहो’ गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । हिन्दी, तमिल, तेलुगु, कन्नड, मलायालम भाषामा रिलिज भएको ‘साहो’ले बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरिरहेको छ । तर, सोसल मिडियामा ‘साहो’को बारेमा नकारात्मक टिप्पणी भइरहेको छ । रिलिजमा आएको तीन÷चार दिनमै कयौं बक्स अफिस कलेक्शनहरुको रेकर्डहरु तोडिरहेको समयमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/34lzFCQ

No comments:

Post a Comment