Monday, September 16, 2019

‘घामड शेरे’को फस्टलुकमा सार्वजनिक निश्चलको फरक रुप

काठमाडौं । रोमान्टिक–कमेडी जनरामा बनेको चलचित्र ‘घामड शेरे’को फस्टलुकका साथै प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको छ । चलचित्रमा रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहे पनि फस्टलुकमा निश्चललाई मात्र स्थान दिइएको छ । यसै गरी चलचित्र कात्तिक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Nkf0da

No comments:

Post a Comment