Monday, September 16, 2019

चोटका कारण मैदानबाहिर रहेका मेस्सी टिममा फर्किए, आजै मैदानमा उत्रने

काठमाडाैँ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी टिममा फर्किएका छन् । चोटका कारण मैदान बाहिर रहेका मेस्सी आजै (मंगलबार) राति हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा मैदानमा हुने छन् । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा मंगलबार राति अवे मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग प्रतिस्पर्धा गर्नेछ । बार्सिलोनाका कप्तान मेस्सीले पछिल्लोपटक गएको जुलाईमा खेलका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QohLg6

No comments:

Post a Comment