Monday, September 16, 2019

फिल्म ‘पारस’ बन्दै

काठमाडौं । नयाँ फिल्म ‘पारस’ मा कलाकार निश्चल बस्नेत, सन्दिप क्षेत्री र नव अभिनेत्री समिक्षा पोखरेल भित्रिएका छन् । लगभग एक दर्जन फिल्म निर्माण गरेका निर्माता माधव वाग्लेको निर्देशनमा फिल्म ‘पारस’ बन्ने भएको छ । फिल्म ‘पारस’ बाट वाग्लेले निर्देशन सुरु गर्न थालिएका हुन् । आफू फिल्मको निर्माता समेत रहेका निर्देशक वाग्लेले बताएका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/300xR34

No comments:

Post a Comment