Monday, September 16, 2019

फिल्म ‘कबडी कबडी कबडी’: ‘माया पिरती’ मा दयाहाङ र उपासनाकाे यस्ताे राेमान्स

काठमाडौं । फिल्म ‘कबडी कबडी कबडी’ को नयाँ गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । फिल्मको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीले अभिनय गरेका छन् । गीतमा काली प्रसाद बास्कोटाको गायन, शब्द तथा संगीत रहेको छ । संगीत संयोजन भने सनी सुनमले गरेका छन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/31t104a

No comments:

Post a Comment