Sunday, September 15, 2019

अन्तिम टेस्ट जित्दै इंग्ल्यान्डले अस्ट्रेलिया विरुद्धको एसेज श्रृङखला बराबरी बनायाे

काठमाडाैँ । पाँचौ तथा अन्तिम टेस्ट जित्दै इग्ल्यान्डले अस्ट्रेलिया विरुद्धको एसेज श्रृङखला बराबरी गरेको छ । पाँचौ टेस्टको श्रृङखलामा दुई-दुईको बराबरी भएको हो । ओभलमा भएको अन्तिम टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ६३ रनमा अल आउट भयो । अन्तिम टेस्ट १ सय ३५ रनले गुमाएसँग टेस्ट श्रृङखला बराबरी भएको हो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34L8PV4

No comments:

Post a Comment