Sunday, September 15, 2019

अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकियाे

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा आर्सनल पुछारको टिम वाट्फोर्डसँग २–२ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा दुई गोल नै खाएको हो । आर्सनलका लागि २१ र ३२ औँ मिनेटमा पिएर एमरिकले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LPBq2O

No comments:

Post a Comment