Tuesday, September 17, 2019

साबिक विजेता लिभरपुललाई पहिलो खेलमै नमिठो झट्का, नापोलीसँग २-० ले पराजित

एजेन्सी, असोज १ : युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तरगत साबिक विजेता इंग्लिस क्लब लिभरपुल पहिलो खेलमै पराजित भएको छ । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा लिभरपुल इटालियन नापोलीसँग २-० गोल अन्तरले पराजित भएको हो । नापोलीलाई जित दिलाउनको लागि ड्राइस मार्टिन्स र फर्नान्डो लोरेन्टे समान एक/एक गाले गरे । खेलको पहिलो हाफ गोलरहित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O7ANEH

No comments:

Post a Comment