Tuesday, September 17, 2019

युरोपियन च्याम्पियन्स लिग : बार्सिलोनालाई गोलकिपरले बचायो

एजेन्सी, असोज १ : युरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा स्पेनिस बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएका छन् । मंगलबार राति भएको खेलमा बार्सिलोना र डर्टमुन्ड गोलरहित बराबरीमा रोकिएका हुन् । डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जोगाउनको लागि गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले उत्कृष्ट प्रदर्शन गरे । उनले एक पेनाल्टी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/306HOg4

No comments:

Post a Comment