Friday, September 6, 2019

युरो कप छनोट : जर्मनी नेदरल्याण्ड्ससँग ४-२ ले पराजित

काठमाडाैँ । युरो कप २०२० छनोट खेलमा जर्मनी नेदरल्याण्ड्ससँग ४-२ ले पराजित भएको छ । गएराति भएको समूह सी को रोमाञ्चक खेलमा जर्मनी नेदरल्यान्ड्ससँग पराजित भएको हो । खेलमा जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफमा जर्मनीले एक शुन्यले अघि रहेको थियो । खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गरेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HNTuJq

No comments:

Post a Comment