Friday, September 6, 2019

युरो कप, २०२० छनोट : जर्मनी नेदरल्याण्ड्ससँग ४-२ पराजित

काठमाडौं । युरो कप, २०२० छनोट खेलमा जर्मनी नेदरल्याण्ड्ससँग चार–दुईले पराजित भएको छ । गए राति भएको समूह सी को रोमाञ्चक खेलमा जर्मनी नेदरल्यान्ड्ससँग पराजित भएको हो । खेलमा जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफमा जर्मनीले एक शुन्यले अघि रहेको थियो । खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गरेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZKqP28

No comments:

Post a Comment