Friday, September 20, 2019

वर्नेमाउथ ईङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

एजेन्सी । वर्नेमाउथ ईङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पहिलो पटक साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै वर्नेमाउथ शीर्ष तीनमा उक्लिएको हो । नाथन एकेले १० औ मिनेटमा गोल गर्दै वर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । डिएगो रिकोको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए । त्यसैगरी ह्यारी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LGmcys

No comments:

Post a Comment