Friday, September 20, 2019

एएफसी यू–१६ च्याम्पियन छनोटमा नेपाल ताजिकिस्तानसँग ७-० ले पराजित

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको छ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो । जितसँगै ताजिकिस्तानले अपराजित यात्रा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30jQvTq

No comments:

Post a Comment