Sunday, September 22, 2019

स्वति सदनलाई अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि

काठमाडौं, असोज ५ । स्वति सदनले प्रथम जीवन ज्योति अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुस्थित आयोजक जीवन ज्योति इङलिस बोर्डिङ स्कुलमा भएको प्रतियोगिताको फाइनलमा स्वति सदनले प्याराडाइसलाई २५–२१, २३–२५ र २५–१९ को सेटमा पराजित ग¥यो । विजेताले खसी तथा उपविजेताले बोका पुरस्कार स्वरुप पाए । मनासलुले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Nsn9fw

No comments:

Post a Comment