Sunday, September 22, 2019

दोश्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल हुने

काठमाडौं, असोज ५ । एनप्याब्सन कागेश्वरी मनोहरा नगरपालिका कमिटीको आयोजनामा दोश्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगिता असोज १० गते हुने भएको छ । प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष अमृतकुमार खड्काले जनाएका छन् । विजेताले खसी तथा उपविजेताले भाले पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ७० हजार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NpxIAl

No comments:

Post a Comment